विमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो, कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको जाँच गरिने
कोरोना भाइरस प्रभावित मुलुकबाट नेपाल आउने सबै यात्रुको सोमबारदेखि तापक्रम नाप्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा इन्फ्रारेड रेडियसन थर्मोमिटर थप गरिने भएको छ। त्यसका लागि आवश्यक जनशक्ति थप गरिसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाको प्रकोप विश्वभर फैलिँदै गर्दा नेपालमा आवश्यक तयारी नगरिएको भन्दै आलोचना बढेपछि सरकारले तयारीका कदम बढाएको हो। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले … Continue reading विमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो, कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको जाँच गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed