गोकुल बास्कोटा प्रकरण : अनुशन्धान ढिलाइ भएको भन्दै सभापति देउवाको आक्रोश

काठमाडौं, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले बोलेको अडियोमा हामि भन्नले को-को पर्ने भन्दै प्रश्न गर्नुभएको छ । आइतबार संसदको बिशेष समयमा बोल्दै सभापति देउवाले अडियोमा हामिलाई कति आउछ भनेको प्रष्ट सुनिएले हामि भन्नाले को-को पर्ने भन्दै प्रधानमन्त्रीलाइ प्रश्न गर्नुभयो । उहाँले भन्नुभयाे -गोकुल बास्कोटाले हामीलाई … Continue reading गोकुल बास्कोटा प्रकरण : अनुशन्धान ढिलाइ भएको भन्दै सभापति देउवाको आक्रोश