जुम्लाका युवाद्वारा प्रचण्डलाई ताकेर जुत्ता प्रहार
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुम्लाका एक युवाले जुत्ता प्रहार गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा संवोधन गरिसकेपछि अध्यक्ष प्रचण्डलाई ताकेर जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी श्याम ज्ञवालीले नेपालखबरलाई बताए। तिरुवालाई अहिले नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा राखिएको उनले बताए। नेकपा … Continue reading जुम्लाका युवाद्वारा प्रचण्डलाई ताकेर जुत्ता प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed