कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी
सरकारले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई रोक्ने रणनीति सार्वजनिक गरेको छ। विश्वभर संक्रमण फैलिँदै गर्दा नेपालमा सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयले तीन चरणको तयारी सार्वजनिक गरेको हो। पहिलो चरणमा कोरोना संक्रमण लाई आउनै नदिन सावधानी अपनाइने भएको छ। जसका लागि विमानस्थलमा कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको अनिवार्य जाँच गरिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार दोस्रो … Continue reading कोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed