एसियन कप छनोटका लागि खेलाडीको बन्द प्रशिक्षण सुरु

फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आइतबार देखि सुरु भएको छ। छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले फागुन ३ गते ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। अधिकांस खेलाडी मोफसलको लिगमा व्यस्त भएपछि काठमाडौमा उपलब्ध खेलाडीलाई समेटेर प्रशिक्षण सुरु गरिएको छ। प्रारम्भिक … Continue reading एसियन कप छनोटका लागि खेलाडीको बन्द प्रशिक्षण सुरु