नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको नियन्त्रणमा
काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरतमोहन अधिकारीको स्मृतिमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिसक्ने वित्तिकै दर्शक दीर्घाबाट अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता उहाँलाई नलागे पनि उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले दौडेर गएर नियन्त्रणमा लिने प्रयास … Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed