स्याउको बोट बेचेरै करोडौँको कमाइ

जुम्ला / जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण पकेट क्षेत्रमा पठाउनुभयो । उहाँको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा मात्र ६०० बिरुवा बाहिरियो । उहाँसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बिरुवा पठाउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्याउको दाना बेचेर मात्र … Continue reading स्याउको बोट बेचेरै करोडौँको कमाइ