रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

काठमाडौ । नेपाली सेनामा कार्यरत सिपाहीसंग २ लाख पचास हजार ठगी गर्ने रमेश बडु पक्राउ परेका छन् । अहरी दमन सिंहदरबारगणमा कार्यरत सेनाका सिपाही भिम बहादुर भण्डारीसंग बडुले रक्षा मन्त्रालयको सचिव मेरो मान्छे हो भन्दै शान्ति सेनामा पठाइदिने आश्वासन दिएर २ लाख ५० हजार रुपैंया ठगेका थिए । उच्च अदालत पाटनले बडुलाई २ लाख ५० … Continue reading रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ