कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव
चुम्बनबाट पनि कोरोनको संक्रमण फैलने भएपछि फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भेरानले चुम्बन नगर्न सुझाव दिएका हुन्। ‘ला बिसे’ संस्कार फ्रान्समा प्रचलित छ। ला बिसे संस्कारअनुसार मानिसहरुले एक अर्कालाई चुम्बन गर्दछन्। मन्त्री भेरानले हात नमिलाउन पनि आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन्। फ्रान्समा आइतबारसम्म एक सयजना कोरोनाबाट संक्रमित बनेका छन् भने त्यहाँ २ जनाको मृत्यु भएको छ। आइतबारसम्म … Continue reading कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed