दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का

काठमाडौं, १८ फागुन । दुईजना नेपालीमा कोरोना भाइरस संक्रमणको आशङ्का भएपछि अस्पताल भर्ना भएका छन् । दक्षिण कोरिया र चीनबाट भर्खरै नेपाल आएका दुई नेपालीमा कोरोनाको आशङ्का भएपछि उनीहरुलाइ टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो । उनीहरु दुवैजनालाई विमानस्थलबाट अस्पताल भने ल्याइएको हाेइन। कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट … Continue reading दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का