परिक्रमा मिथिलाको मात्र नभइ नेपालकै कुम्भ हो : पर्यटन मन्त्री योगेश भट्टराई (फोटो फिचर)
घनश्याम मिश्र, जनकपुर, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १५ दिने वृहत् मिथिला परिक्रमा क्षेत्रको विकासको लागि संघीय सरकार सधै सकारात्मक रहेको बताउनु भएको छ । आइतबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ को कञ्चनवनमा उपस्थित हजारौं परिक्रमावासीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले परिक्रमा क्षेत्रको विकासका लागि स्थानीय र प्रदेश सरकारले … Continue reading परिक्रमा मिथिलाको मात्र नभइ नेपालकै कुम्भ हो : पर्यटन मन्त्री योगेश भट्टराई (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed