प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन

सुर्खेत । प्रमाणीकरण भएको १० महिनापछि प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन संशोधन हुने भएको छ । कर्णाली प्रदेशसभाले गत जेठमा पारित गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको विधेयक केही त्रुटिपूर्ण प्रावधान हुँदा अन्ततः प्रयोगमै नआई पहिलोपटक संशोधन गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले यही फागुन २ गते ‘प्रदेश लोकसेवा … Continue reading प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन