कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु
पेरिस । आइतबार अपरान्ह्सम्म कोरोना भाइरसको सङ्क्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ । विभिन्न मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले लिएको तथ्याङ्क अनुसार आइतबारसम्म विश्वभर दुई हजार ९९० जनाको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ भने कूल ८७ हजार ५६५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप एक हजार … Continue reading कोरोना भाइरस सङ्क्रमण ६४ मुलुकमा, करिब तीन हजारको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed