फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह
पोखरा, १८ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गर्नुभएको छ । उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताउनुभयो । ताल बचाउन केही … Continue reading फेवातालको जग्गा अधिकतम जोगिने गरी काम गर्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed