लक्जम्बर्गले गर्याे सार्वजनिक यातायात नि:शुल्क
एजेन्सी, १८ फागुन । युरोपको सुन्दर र धनी लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश बनेको छ । २०२० मार्च १० देखि लागू हुने सो व्यवस्था गरिएको हो । सर्वसाधारणले देशैभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् । लक्जम्बर्गका यातायातमन्त्री फ्रान्कोइस बऊसले आइतबार लक्जम्बर्गबासीको खुशीको दिन भएको आफ्नो घोषणा सन्देशमा बताएका छन् … Continue reading लक्जम्बर्गले गर्याे सार्वजनिक यातायात नि:शुल्क
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed