स्थानीय निकायलाई पनि पाठ्क्रम बनाउने अधिकार
आउँदो शैक्षिक सत्रदेखि स्थानीय निकायहरुलाई आफूले रोजेको एउटा विषय विद्यालयको पाठ्यक्रममा राख्न पाउने भएका छन्। शिक्षा मन्त्रालयले स्थानीय निकायहरुलाई त्यहाँको आवश्यकता र महत्वहेरि यस्ता विषयहरु छनौट गर्ने अधिकार दिएको हो। शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रकी उपसचिव रेणुका पाण्डेका अनुसार स्थानीय निकायहरुले कक्षा १ देखि कक्षा ८ सम्म यस्तो विषय समावेश गर्न पाउनेछन्। स्थानीय निकायहरुलाई पाठ्यक्रम … Continue reading स्थानीय निकायलाई पनि पाठ्क्रम बनाउने अधिकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed