कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा
काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । डा. बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको … Continue reading कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed