टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु
काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु भएको छ। टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ। बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा लागू हुने नगरपालिकाले जनाएको छ। टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, … Continue reading टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed