सचिवहरूको सरूवा, काे कहाँ परे ?

काठमाडाैँ, १९ फागुन । आइतबारको मन्त्रिपरिषद् बैठकले सरकारका सचिवहरूको सरूवा गरेको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका सचिव केदार न्यौपानेलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएइको छ । महानगरमा एकनारायण अर्याललाई पठाइएको छ । अर्याल आइतबार मात्रै सचिवमा बढुवा हुनुभएको हो । भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा … Continue reading सचिवहरूको सरूवा, काे कहाँ परे ?