प्रायः सबै लोकतान्त्रिक देशले स्वतन्त्र संवैधानिक निकायको व्यवस्था गरी स्वतन्त्र हैसियतमा कार्य गर्ने वातावरण प्रदान गरेका हुन्छन् । देशमा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र विकासस्तर परीक्षणको सशक्त आधार भनेको संवैधानिक निकायले बिनापूर्वाग्रह स्वतन्त्रतापूर्वक जवाफदेहितासहित कार्यसम्पादन गर्नु हो । देशमा सुशासनको प्रत्याभूति गर्न यस्ता स्वतन्त्र निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । चेतनास्तर न्यून भएको र लोकतन्त्रको … Continue reading संवैधानिक निकाय र संसद्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed