गृहजिल्लामा सुमन, विभिन्न कार्यक्रममा सहभागि हुदै भाेट अपिल
इटहरी / नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनकाे फाईनल चरणमा प्रवेश गरेकोे सुमन कोईराला यतिबेला गृहजिल्ला सुनसरीमा छन् । च्याम्पियनको मञ्चबाट दलेदाईको उपनाम पाएका कोईराला केहि दिन यता भाेट अपिल गर्दै गृहजिल्लामा रहेका छन् । फाईनल चरणमा प्रवेश गरेका कोईराला दिन प्रति दिन लाेकप्रिय बनिरहेका छन् । सुनसरीका विभिन्न कार्यक्रम सहभागि हुदै उनले भाेट … Continue reading गृहजिल्लामा सुमन, विभिन्न कार्यक्रममा सहभागि हुदै भाेट अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed