मन्त्री अर्यालकाे नेतृत्वमा सार्बजनिक जग्गामा बनाइएका ३० घर टहरा भत्काइए
ललन मण्डल महोत्तरी, १९ फागुन । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरेर बनाईएका घर, टहरा भत्काइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा भत्काइएको हो । मन्त्री अर्यालले मिचिएका निगौल गाई गौशालाको जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार … Continue reading मन्त्री अर्यालकाे नेतृत्वमा सार्बजनिक जग्गामा बनाइएका ३० घर टहरा भत्काइए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed