सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी

मुम्बई । हलिउडमा जस्तै बलिउडमा पनि दुई वा सो भन्दा बढी फिल्मका पात्रलाई जोडेर मल्टी सिक्वेल फिल्न निर्माण भएको छ । रोहित सेट्ठीले यस अघि निर्माण गरेको फिल्म ‘सिंघम’ र रणवीर सिंह अभिनित फिल्म सिम्वालाई जोडेर यसको मल्टी सिक्वेलका रूपमा नयाँ फिल्म ‘सूर्यवंशी’ निर्माण गरेका छन् । यो फिल्म यही २४ मार्चमा विश्वव्यापी रिलिज हुने … Continue reading सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी