प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी, एसएसपीको नेतृत्वमा छानविन समिति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्ने युवालाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भएको छ। जुम्लाका २२ वर्षीय युवा रतन तिरुवाले आइतबार राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। घटनाको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको र सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेको महानगरीय … Continue reading प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी, एसएसपीको नेतृत्वमा छानविन समिति