‘ट्याक्सी चालकलाई पनि सम्मान हुँदो रहेछ!’

कुलबहादुर श्रेष्ठ पेसाले ट्याक्सी चालक हुन्। उनी काठमाडौँ उपत्यकामा बा२ज ४१५५ ट्याक्सी चलाउछन्। गत साउनमा १६ गते उनी आफ्नो सवारीसहित सुन्धारामा थिए। त्यही समयमा एक यात्रु ( विवेक खड्का) हतारिएका आफूलाई न्युरोडसम्म पुर्‍याइदिन आग्रह गरे। श्रेष्ठले उनलाई न्युरोड पुर्‍याइदिए। हतारमा रहेका विवेकले उनलाई भाडा दिए र फटाफट आफ्नो बाटो लागे। केही छिनमै चालक श्रेष्ठले आफ्नो … Continue reading ‘ट्याक्सी चालकलाई पनि सम्मान हुँदो रहेछ!’