कोरोनाभाइरसले ३ हजार बढीको ज्यान लियोे, विश्वभर ८९ हजार संक्रमित
सोमबार बिहानको तथ्यांकअनुसार विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ। चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाका कारण हालसम्म ८० हजार २६ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या २ हजार ९१२ पुगेको छ। चीनपछि कोरोनाबाट … Continue reading कोरोनाभाइरसले ३ हजार बढीको ज्यान लियोे, विश्वभर ८९ हजार संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed