शेयर बजारमा तीव्र गिरावट, सर्किट ब्रेकरपछि पनि फेरि ओरालो लागेपछि काराेबार बन्द

काठमाडाैँ, १९ फागुन । शेयर बजारमा काराेबारकाे सुरूवातदेखि नै तीव्र गिरावट आएपछि सर्किट ब्रेकर लागेकाे छ । नेपाट स्टक एक्सचेञ्जमा कारोबार शुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि शेयर कारोबार बन्द गरिएकाे हाे । कारोबार खुलेको १ घण्टा ४६ मिनेट अर्थात १२ बजेर ४६ मिनेट जाँदा नेप्से … Continue reading शेयर बजारमा तीव्र गिरावट, सर्किट ब्रेकरपछि पनि फेरि ओरालो लागेपछि काराेबार बन्द