कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी

गत मंसिर ५ गते स्वाथ्यमन्त्रीको पदवहाली गरेका भानुभक्त ढकालले आइतबार पत्रकार सम्मेलनमार्फत् आफ्नो सय दिनका कार्यप्रगति सुनाउँदै थिए। अपेक्षा थियो, पत्रकारका प्रश्नोत्तर उनका सय दिनका काम केन्द्रीत होला। प्रवक्ता डा. विकास देवकोटाले सरसर्ती ढकाल नेतृत्वमा स्वास्थ्य मन्त्रालयले सय दिनमा गरेका नीतिगत तथा प्रणालीगत सुधार, अनुगमन, सेवा प्रवाह र अनुसन्धानको विवरण सुनाएपछि आएको प्रश्नोत्तरको पालोमा लगभग … Continue reading कोरोनासँग लड्न सरकारले गर्‍यो स्वास्थ्य संकटकाल घोषणासम्मको तयारी