खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउँदै

सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको उपाधिका लागि मगंलबार रुस्लान थ्रीस्टार र आयोजक सुदूरपश्चिम–११ भिड्दैछन्। धनगढी रगंशालामा हुने फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ। आजको खेलसँगै यो संस्करण खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउँदैछ। थ्रीस्टार लगातार दोस्रो पटक गोल्डकपको फाइनल पुगेको हो भने आयोजक सुदूरपश्चिम–११ पहिलो पटक फाइनल पुगेको हो। चौथो संस्करणसम्म आइपुग्दा दुवै … Continue reading खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउँदै