यसो गरेमा कोरोनाबाट बच्न सकिन्छ

काठमाडौं । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा तीन हजार बढीको मृत्यु भैसकेको छ भने विभिन्न मुलुकमा गरेर ८५ हजारबढी संक्रमित छन् । विश्वस्वास्थ्य संगठन डब्लुएचओले नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सचेत रहन सुझाव दिएको छ । बच्ने उपाय कोरोना भाइरसवाट जोगिनका लागि अनिवार्य माक्स लगाउनुपर्छ । जुनसुकै माक्स पनि प्रयोग गर्न सकिन्छ । कोरोना … Continue reading यसो गरेमा कोरोनाबाट बच्न सकिन्छ