अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो

  काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा सोमबार दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । राष्ट्रियसभा सांसद युवराज खतिवडा म्याद सकिएपछि सांसद नरहने हल्ला चलेसंगै सेयर बजार बढ्न थालेको थियो । दुईसाता अघि अर्थमन्त्रीमा खतिवडा नदोहोरिने हल्ला चलेसंगै सेयर बजार बढन थालेको … Continue reading अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो