भारतमा दुई जनालाई कोरोना भाइरस

भारतमा दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये एक व्यक्ति राजधानी दिल्ली र अर्का व्यक्ति तेलंगनाको भएको बताइएको छ। संक्रमितमध्ये एक दुबईबाट र अर्का व्यक्ति इटली भ्रमणबाट फर्केको बताइएको छ। कोरोना भाइरसका कारण विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ। चीनको राष्ट्रिय स्वस्थ्य आयोगका … Continue reading भारतमा दुई जनालाई कोरोना भाइरस