क्वारेन्टाइनमा राखिएका कसैलाई पनि कोरोना नभएको पुष्टि, आजै घर जान पाउने
चीनको वुहानबाट उद्दार गरेर भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएका १७५ जनामै कोरोना संक्रमण नभएको पुष्टि भएको छ। क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य जाँच गरिएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरी भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा … Continue reading क्वारेन्टाइनमा राखिएका कसैलाई पनि कोरोना नभएको पुष्टि, आजै घर जान पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed