शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरुले करार माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठन पाठन ठप्प भएको छ । क्याम्पसमा करार दर्बन्दी रिक्त हुँदा समेत आंशिक शिक्षकलाई करारमा लैजान वेबास्ता गरेको भन्दै शिक्षकहरुले पठनपाठन ठप्प पारेका हुन् । गत ११ गते ध्यानकर्षण पत्र बुझाएको भएपनि १६ गतेबाट भने ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन् … Continue reading शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed