६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

दोलखा । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ । २००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले छोडेर हिँडेको नेपाली सेना हाल आएर चरिकोटस्थित तारादल गणको एउटा टुकडी मेलुङ गाउँपालिकाको मेलुङमा पुर्नस्थापित भएको हो । मेलुङ गाउँपालिका ६, मेलुङस्थित टुँडिखेलमा नेपाली सेनाको तारादल गणको एउटा टुकडी पुर्नस्थापित भएको … Continue reading ६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना