बेनी-जोमसोम सडकखण्डमा जेसिबी पुरियो, हताहतिको आशंका

घाँसानेर भर्खरै सुख्खापहिरो जाँदा बेनी-जोमसोम सडकखण्डमा दुईवटा स्काभेटर पुरिएको छ भने पहिरोमा एउटा जेसिबीका चालक पनि पुरिएका छन्। समाचार तयार पार्दासम्म त्यहाँ उद्धारको काम सुरु भएको छैन। दिनभर बाटो खनेर बाटो सफा गर्दैगर्दा माथिबाट आएको सुख्खा पहिरोमा परि जेसिबी पुरिएको प्रत्यक्षदर्शी विजय केसीले जानकारी दिए। बेनी-जोमसोम सडकखण्ड अहिले निर्माणकै क्रममा छ। घटनास्थल घाँसाभन्दा ५ किलोमिटर … Continue reading बेनी-जोमसोम सडकखण्डमा जेसिबी पुरियो, हताहतिको आशंका