डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी
डोल्पा, १९ फागुन । त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिनुभयो । “पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन … Continue reading डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed