शंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको त्रास बढिरहेका बेला शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई तत्कालै आइसोलेसन वार्डमा राख्ने व्यवस्था गर्न आदेश गरेको छ । अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सोमबार यस्तो … Continue reading शंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed