कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील
काठमाडौं, १९ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सतर्कता राख्नुपर्ने आवश्यक्ता रहेको बताए । “मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी … Continue reading कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed