सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषध तथा अवैध सामान बरामद
सशस्त्र प्रहरीले विभिन्न स्थानबाट अवैध सामानसहित संलग्न व्यक्तिहरु पक्राउ गरेको छ। धनुषाको धनौजी गाउँपालिका ४ स्थित भडरीया नाकाबाट एपीएफ टोलीले १५ बोतल एक्जीप्लोन सिरफ नामक लागूऔषधसहित एक जनानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ बस्ने ३८ वर्षीय आकाश राईन छन्। मोटरसाईकलमा सवार राईनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिँजाबाट … Continue reading सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा लागूऔषध तथा अवैध सामान बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed