कोरोनाका कारण इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनेइका सल्लाहकारको मृत्यु

सोमबार ७१ वर्षका मोहम्मद मिरमोहमादीको मृत्यु भएको इरानी अधिकारीहरुले पुष्टि गरेका छन्। मोहम्मद इरानको सल्लाहाकार समितिका महत्वपूर्ण सदस्य थिए। इरान चीनबाहिर कोरोनाबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। इरानमा हालसम्म् ९७८ जना संक्रमित छन्। त्यहाँ ५४ जनाको मृत्यु भइसकेको छ। कोरोना हाल विश्वका ४५ भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा … Continue reading कोरोनाका कारण इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनेइका सल्लाहकारको मृत्यु