देश र सरकारको जय गाउँदै भक्तपुर क्वारेन्टाइनमा बसेका विद्यार्थीहरु घर फर्किए (फोटोफिचर)
रामगोपाल तमखु भक्तपुर, १९ फागुन । चीनबाट फर्केर १६ दिन देखि क्वारेन्टाइनमा बस्दै आएको नेपाली बिद्यार्थीहरु सोमबार जय नेपालको नारा लगाउदै घर फर्केका छन् । बिद्यार्थीहरुले नेपाल सरकारको प्रसंसा गर्दै क्वारेन्टाइनमा सेवा गर्ने सबैप्रति आभार समेत व्यक्त गरेका छन् । उनीहरु खुशीका साथ आफ्ना आफन्तहरुसंग घर फर्केका हुन् । सोमवार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विद्यार्थीहरुलाई … Continue reading देश र सरकारको जय गाउँदै भक्तपुर क्वारेन्टाइनमा बसेका विद्यार्थीहरु घर फर्किए (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed