काजकिस्तानमा एउटा गाउँका मानिसहरु हिड्दा-हिड्दै निदाउँछन् !
एजेन्सी, १९ फागुन । व्यस्त जीवनशैलीका कारण उचित आराम नपाएर निद्रा लाग्नु स्वभाविक हो । तर विश्वमा यस्तो ठाउँ पनि छन् । जहाँका मानिसहरू जतिबेलै र जहाँ पनि निदाइदिन्छन् । काजकिस्तानको कलाची गाउँका मानिसहरू बोल्दा बोल्दै र हिँड्दा हिँड्दै पनि निदाउँछन् । यहाँका मानिसहरुको निद्रा रहस्यमय बनेको छ । कहिलेकाहीँ त मानिसहरू महिनौंसम्म पनि सुतिरहन्छन् … Continue reading काजकिस्तानमा एउटा गाउँका मानिसहरु हिड्दा-हिड्दै निदाउँछन् !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed