दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह
सर्लाही । दाइजो प्रथालाई चुनौती दिदै एक जोडिले आदर्श विवाह गरेका छन् । विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जोडिले अभिभावकलाई राजी गराउन भने निकै धेरै चुनौतीको सामना गर्नु पर्यो । मधेसमा दाइजो नलिई बिबाह गर्छु भनेर सोच्नु फलामको चिउरा चपाउनु जतिकै गाह्रो छ । सर्लाही जिल्लाको चक्रघटा गाउँपालिका वडा न. ३ सुन्दरपुर निवासी राकपुकार … Continue reading दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed