१९ फागुन, काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा अहिलेसम्म कुनै नेपालीमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिएको छ । १५ गतेसम्ममा बहराइनमा ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने २० भन्दा बढी शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत छन् । तर, हालसम्म कुनै नेपालीलाई कोरोना संक्रमण नभएको राजदूत … Continue reading ‘बहराइनमा नेपालीहरू सुरक्षित’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed