प्रधानमन्त्री ओलीको यसरी गरिँदै छ मृगौला प्रत्यारोपण
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ । प्रत्यारोपण पछि ५–६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि … Continue reading प्रधानमन्त्री ओलीको यसरी गरिँदै छ मृगौला प्रत्यारोपण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed