कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी
अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ। उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो। कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले जनाएको हाे। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना एकदमै अचम्म खालको भाइरस भएको बताएका छन्। … Continue reading कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन नै आत्तियो, दियो यस्तो चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed