कोरोनाकाे सम्भावित जाेखिम राेक्न यसपाली हाेली नमनाउन आग्रह

काठमाडौँ, २० फागुन । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सरकारले यस वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । उहाँले यस वर्षको होली उत्सव नमनाउन र ठूला जमघट नगर्न आग्रह गर्नुभयो । कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको … Continue reading कोरोनाकाे सम्भावित जाेखिम राेक्न यसपाली हाेली नमनाउन आग्रह