जनसंख्याको सिद्धान्तले जब–जब प्रकृतिको सन्तुलन खल्बलिन्छ तबतब प्रकृति स्वयंले जनसंख्याको सन्तुलन मिलाउँछ भन्छ । त्यस्तो सन्तुलन प्राकृतिक विपत्ति, महामारी वा अन्य ढंगले हुने नरसंहारका रूपमा देखापर्छ, बाढी, पहिरो, भूकम्प, ज्वालामुखी, आगलागी आदि प्राकृतिक विपत्ति हुन् भने महामारीले पनि जनसंख्यालाई नियन्त्रणमा राख्न सक्छ भन्ने मान्यता छ । यस्ता, महामारी बेलाबेलामा आउने गरेका छन् । यसपाली विश्वलाई … Continue reading कोरोनाको त्रास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed