कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा कोरोनाभाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणका पाँच बिरामी भर्ना भएका छन्। अहिलेसम्म कोरोना संक्रमणको आशंकामा पाँच व्यक्ति भर्ना भएका अस्पताल स्रोतले जनाएको छ। उनीहरु सबै चीन र दक्षिण कोरियाबाट फर्किएका व्यक्ति हुन्। उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएको केन्द्रका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए। उनीहरु शंकास्पद बिरामीको मापदण्डमा परेकाले … Continue reading कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना